रेडियो

सॉंबा मिङ्स्रा संङ्चुम्भो ताप्लेजुङका जिल्ला अध्यक्ष एबि राज सॉंबा गम्भिर बिरामी भै हाल BMC अस्पताल विर्तामोडमा उपचारत भएको र उपचारको क्रममा ठुलो रकम खर्च भई थप उपचारको लागि आर्थिक अभाबले गर्दा उपचारनै रोकिन्ने अवस्था भएको उहाँको परिवारले बताउदै आर्थिक सहयोगको लागि विशेष आग्रह गर्नु भए लगतै संस्था अध्यक्ष को निर्देशनमा संस्थाले सहयोग अपिल गरे लगतै सहयोगी मन र हातहरु बाट सहयोग जुट्न सुरु………………….तपाईहरुको सानो सहयोगले उहाँको जीवनमा ठुलो बदलाव ल्याउन मद्दत गर्नेछ ।

सहयोगी मन र हातहरुलाई धन्यावाद दिन्दै सधै खान लाउन पुगोस कहिले केहीको अभाब नहोस भन्दै सॉंबा मिङ्स्रा संङ्चुम्भो केन्द्रीय समिति कृतज्ञता र आभार प्रकट गर्दछ ।

नोट: सहयोग गर्नुहुनेहरुले सहयोग रकम पठाए पछि सो को बिवरण WhatsApp वा कुनै माध्यमबाट पठाई दिनुहोला ।

WhatsApp: 9813434936

श्रीमती: 9844021714

तस्बिरमा मंगल सिङ साँबा सपरिवार सहयोग रु ५०,०००/-(पचास हजार रुपैया)

तस्बिरमा चन्द्र प्रसाद साँबा सहयोग रु ६,०००/-(अक्षरी छ हजार रुपैया)

सहयोगी मन र हातहरुको नाम बिवरण र रकमहरु क्रमसः

१, मंगल सिङ साँबा रु ५०,०००/- सॉंबा मिङ्स्रा संङ्चुम्भो महासचिब

२, चन्द्र प्रसाद साँबा रु ६,०००/- सॉंबा मिङ्स्रा संङ्चुम्भो सदस्य

३, धन जित साँबा रु ५,५००/- सॉंबा मिङ्स्रा संङ्चुम्भो कोषाध्यक्ष

४, नबिन साँबा रु २,०००/- कोरिया

५, इन्द्र साँबा रु २,०००/- कोरिया

६, बिष्णु साँबा रु २,०००/- कोरिया

७, मिलन साँबा रु २,०००/- कोरिया

क्रमसः सहयोगी हातहरुको नाम बिवरण अपडेट गरिनेछ ।

 

सम्बन्धित

Name: Dhanjit Limbu

Phone: 9813434936/9851134936

E-mail: [email protected]

Address: Sinamangal-9,Tilganga Kathmandu

Website: https://www.dhanjit.com.np

Facebook Youtube Twitter
Copyright © 2015-2025 Dhanjit Limbu