रेडियो

सॉंबा मिङ्स्रा संङ्चुम्भो ताप्लेजुङका जिल्ला अध्यक्ष एबि राज सॉंबा केहि हप्ता अगाडी गम्भिर बिरामी भई BMC अस्पताल विर्तामोड झापामा उपचारको क्रममा ठुलो रकम खर्च भई थप निरन्तर लामो समय सम्म उपचार गर्नु पर्ने भएकोले आर्थिक अभाबको कारण उपचार गर्न नरोकियोस भनि सहयोगी मन र हातहरु बाट सहयोग प्रदान भएकोछ यो सानो सहयोगले उहाँको जीवनमा ठुलो बदलाव ल्याउन मद्दत गर्नेछ ।

सहयोगी मन र हातहरुको नाम ठेगाना र रकम

 

यसरी सधै दिन पुगोस तपाई र तपाईको परिवारमा सधै समृद्धि छाओस सहयोगी मन र हातहरुलाई बधाई सहित शुभकामना ।

सम्बन्धित

Name: Dhanjit Limbu

Phone: 9813434936/9851134936

E-mail: [email protected]

Address: Sinamangal-9,Tilganga Kathmandu

Website: https://www.dhanjit.com.np

Facebook Youtube Twitter
Copyright © 2015-2025 Dhanjit Limbu