रेडियो

नेकपा माओवादी केन्द्र सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल ले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका लागि संयुक्त कार्यक्रम गरी नयाँ कमिटी घोषणा गरेको छ।

काठमाडौं:

  • अध्यक्ष: मान थलङ
  • उपाध्यक्षहरू: प्रज्वल मेन्याङ्बो, बिक्रम आङ्देम्बे, रेनुका लिम्बू
  • सचिव: दिनेश साँबा
  • सहसचिव: पदम बहादुर लिम्बू
  • कोषाध्यक्ष: नवदिप लिम्बू
  • सहकोषाध्यक्ष: निला लिम्बू

सदस्यहरू:

  • जगत तुबाहाङ्फे
  • पदम तुम्बापो
  • गुमान सिंह आङ्ला
  • उत्तर बहादुर लिम्बू
  • डिल्ली माया योङ्हाङ
  • हेम राज सिगु
  • अर्जुन वनेम
  • लक्ष्मी लिम्बू
  • सुनिल लिम्बू
  • सुनाहाङ लिम्बू
  • शिशिर लिम्बू

ललितपुर:

  • अध्यक्ष: कृष्ण वनेम फागो
  • उपाध्यक्षहरू: अनिल लिम्बू, बिष्णु तुम्बापो, खेम लावति
  • सचिव: सेमिना आङ्देम्बे
  • सहसचिव: एलिना तुम्बापो
  • कोषाध्यक्ष: गिता राई तुम्बापो
  • सहकोषाध्यक्ष: जै माया तुम्बापो

सदस्यहरू:

  • सोम लिम्बू
  • दिनेश वनेम फागो
  • बसन्ती पालुङ्वा

भक्तपुर:

  • अध्यक्ष: दिल बहादुर हेम्भ्या
  • सचिव: देबिलाल खजुम
  • सदस्यहरू:
  • गनेश आङ्देम्बे
  • सुक बहादुर फाक्लेछा
  • होम कुमारी कुरुम्बाङ
  • छत्र बहादुर बेघा
  • सन्त नेम्बाङ

 

कार्यक्रममा प्रमुख अतिथि पूर्व सभामुख अनसरी घर्ती मगर, विशेष अतिथि राष्ट्रिय सभा सदस्य सुरेश आले मगर र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष मुक्साहाङ मेन्याङ्बो (मुकेश) को उपस्थितिमा सम्पन्न भएको थियो।

Name: Dhanjit Limbu

Phone: 9813434936/9851134936

E-mail: [email protected]

Address: Sinamangal-9,Tilganga Kathmandu

Website: https://www.dhanjit.com.np

Facebook Youtube Twitter
Copyright © 2015-2025 Dhanjit Limbu