रेडियो

 

साँबा बंसका पुर्खाहरुले राेजेकाे आर्जेको र चर्चेकाे ठाउ ताप्लेजुङ जिल्लाकाे मिकेवाखाेला गाउपालिका साँबा गाउ मा रहेकाे फङ्फङ्देन वाधाम (झरना)लाई नेपाल सरकारले १०० पर्यटकिय गन्तव्यमा राखेकाे हुनाले मिक्वाखाेला गाउपालिकाले विभिन्न सराेकारवाला संध सस्था तथा बुद्विजिविहरुसंग व्यापक छलफल र परार्मसकाे वातवरण सृजना गराउनु पर्दछ । फुङ्फु्ङ्गे नामलाई हटाएर फङ्फङ्देन वधाम (झरना ) नाम बनाउनु पर्दछ । झरनाकाे प्राकृतिक साैन्दर्यलाई जाेगाउदै पर्यटन प्रवर्धन र विकासकाे लागि ब्दिर्घकालिन बृहत् गुरुयाेजना बनाउने नेतृत्व सेहि गाँउकाे दर्ता भएकाे सराेकारवनला सस्था ” साँबा मिङ्स्रा सङ्चुम्भाे” लाई अविलम्ब दिईनु पर्दछ र सङ्चुम्भाेले याे कामकाे अग्रसरता तुरुन्त लिनु पर्दछ ।

सम्बन्धित

Name: Dhanjit Limbu

Phone: 9813434936/9851134936

E-mail: [email protected]

Address: Sinamangal-9,Tilganga Kathmandu

Website: https://www.dhanjit.com.np

Facebook Youtube Twitter
Copyright © 2015-2025 Dhanjit Limbu