Menu
रेडियो
पुर्बी नेपालको अरुण पुर्ब लिम्बु समुदाय भित्र अधिकांश क्षेत्रमा बसोबास गर्ने साँबा बंश समय र कालखण्डले थर-उपथरहरु  बिभाजन हुने क्रममा अहिले आएर ९ उप-थर हुनुपुक्यो अझ त्यो भन्दा पनि धेरै थर हुन् सक्ने अध्यनले देखाउदैछ । तर दुर्भाक्य भनौ बाध्यता भनौ नेपाल भित्र बसोबास गर्ने साँबा साँबा बंश बिच बिहेवारी चल्छ नुन पार्ने त कुरै भएन र पुस्ता क्रमको साईनो पनि सबै थरको दाजु-भाईहरु संगको मिल्छ । तर छिमेकी मुलुक भुटान मा भने यि सबै उप-थरको साँबाहरुको कुदुम्बा चलाउदैनन र आफ्नै भित्रि दाजु-भाई मर्दा-पर्दा ३/४ दिन अरु  जुनै उप-थरको साँबा भए १ दिन नुनतेल पार्ने चलन रहेछ ।  अब नेपालमा पनि भुटानको अनुसरण गर्दै जानु को बिकल्ब देखिएन । तुङदुङगे माङ र लिङथाङमा माङ  लिङथाङयक  माङगेना यक भनेर कुल देवता मान्नुहुँदो रहेछ । धनबिर चोङबाङ साँबा भुटान थिम्बु बाट (दाजु) सँग कुराकानी को आधार मा तयार गरेको रिपोर्ट

सम्बन्धित

Name: Dhanjit Limbu

Phone: 9813434936/9851134936

E-mail: limbudhanjit@gmail.com

Address: Sinamangal-9,Tilganga Kathmandu

Website: https://www.dhanjit.com.np

Facebook Youtube Twitter
Copyright © 2015-2025 Dhanjit Limbu