रेडियो

आज मिती २०७६ जेष्ठ ३२ गते धरानमा सिकिम,कालेम्बुङ,दार्जीलिङ,भुटान र नेपालको बिभिन्न जिल्ला बाट प्रतिनिधि सदश्यहरुको उपस्थितिमा तुङदुङगे सम्माङ र लिङथाङयकलाई माङगेना यक मान्ने सम्पूर्ण साँबा बंशहरुको साझा संगठन “साँबा मिङस्रा सङजुम्भो” को स्थापना पश्चात प्रथम पूर्ण बैठक सम्पन भएको छ ।

बैठकको अदक्षता “साँबा मिङस्रा सङजुम्भो” का श्री पूर्ण हाङ मुदेन्छोङ साँबा ज्युले गर्नु भएको थियो र १२ वटा बिभिन्न एजेन्टाहरुमा छलफल गर्दै २ प्रभास सहित ७ उपसमितिहरु र १३ सचिवालय सदश्य रहन्ने गरि सचिवालय गठन भएकोछ ।

 

सम्बन्धित

Name: Dhanjit Limbu

Phone: 9813434936/9851134936

E-mail: [email protected]

Address: Sinamangal-9,Tilganga Kathmandu

Website: https://www.dhanjit.com.np

Facebook Youtube Twitter
Copyright © 2015-2025 Dhanjit Limbu