रेडियो

D.J

 

 

 

 

 

 

 

 

 

तृत ईच्छा शक्तिलाई प्राकृतिकले पनि रोक्न सक्दैन भनि जसरी पनि रमाईलो गरेर प्रमाणित गरेर देखाई दिए हाम्रा अग्रज तथा ब्याबशायीहरुले ।

Interaction Program

 

 

प्रसंग २ हप्ताको तयारीमा 1Night 2Days Evente Program Kulekhani,Markhu

Tente

मा उद्योगी, ब्याबशायी, बुद्धिजिबी, राजनीतिककर्मी, सामजसेबी, वकिल, पाईलोटकलाकार, सरकारी कर्माचारिहरुको र मेडियाकर्मीहरुको भब्य सहाभागीतामा  सम्पन्न गराउन अन्तिम तयारी भए पनि मौसमको प्रतिकुल असरले गर्दा हरेक कुरालाई मध्यनजर आकास्मिक Program Postpone

On The Way Rest & Coffee Thulikhel Mountain Resort

गरि केही सरकारी टोली र केही उद्योगी ब्याबशायी, बुद्धिजिबी, राजनीतिककर्मी, सामजसेबीहरुको गरि २ टोली लिएर जाने क्रममा भर्बिंङ कुलेखानी खण्डको सडक बाडीपहिरोको कारण अवरुध भएकोले केही टोलीलाई Program रद्ध गरि घर फर्काईयो तर आफु संगै रहेको बिशेष गरि ताप्लेजुङबासी उद्योगी, ब्याबशायी, बुद्धिजिबी, राजनीतिककर्मी, सामजसेबीहरुको २४ को टोली उँहाहरुको आग्रहमा सिन्धुपाल्चोकको भोटेकोशी Rafting Star Resort मा तुरुन्त जाने निधो गरि त्यहाँ पुगी रातको १बजे सम्म नाचगान गरि रमाईलो गरियो ।

                                                      Diner Time

नोट:-मौसमका कारणले Postpone हुनु भएका हाम्रो ग्राहक तथा शुभचिन्तक हरुमा पर्नु गएको असर प्रति दुख प्रगत गर्दै अर्को अनुकुल समय मिलाएर तपाईहरुलाई सेवा दिने छौं ।

                                                    BARBEQUE 

Organizer By

Namase Sewaro Travels & Tours

Malka Travels & Tours

Touring Travels & Tours

Phaktanglung Travels & Tours

सम्बन्धित

Name: Dhanjit Limbu

Phone: 9813434936/9851134936

E-mail: [email protected]

Address: Sinamangal-9,Tilganga Kathmandu

Website: https://www.dhanjit.com.np

Facebook Youtube Twitter
Copyright © 2015-2025 Dhanjit Limbu