रेडियो

धन्य छ मलाई कठोर बन्न बाध्य बनाएकोमा कुनै बेला मेरो गाँस काट्टेर,परिवारको ईच्छालाई दबाएर,मेरो बिबेक र मेरो आर्थिक हैसियत भन्दा माथि उठेर आँखा चिम गरि अन्तभक्त भई तिमीलाई उठाउनु खोज्दा-खोज्दै म आफै कत्ता हराएछु ।

पछि आँखा खोलि खोजि हिडे तर कतै भेटिन आँखा खोल्नै ठिलो भएछु गल्ति मेरै हो ।

कुनै बेला तिम्रो लागि आबश्यक परे मेरो ज्यान थाप्न तयारी हुन्थे त्यो पनि कम्जोड़ी मेरै हो ।

त्यो बेल्ला मेरो मनको कुनै भागमा केही नराखी १००% कुराहरु शेयर गर्थे त्यो पनि कम्जोड़ी मेरै हो ।

मैले जानेको कुरा केही बाँकी नराखी दिएछु त्यो पनि कम्जोडी मेरै हो ।

साथीभाईहरुको लागि भनि भावनामा बहकिएर हिडेकोरहेछु त्यो पनि कम्जोड़ी मेरै हो ।

सबै कुरा जानेकै थियौ तर कहिले पनि मलाई शेयर गरेनौ तर पनि मैले हार नमानी लगातार ………………….

अब उप्रान्त कसैको लागि अन्तभक्त हुने छैन धन्य छ मलाई कठोर बन्न बाध्य बनाएकोमा ।

नमरे बाच्चेछु भने हिजको जस्तो अन्तभक्त नभई पावर वल्ला चस्मा लगाएर हिजको पानाहरुलाई पल्टाउदै सहयोगी भूमिका खेल्न अबश्य आउनेछु तर त्यो बेला धेरै ठिलो भईसक्नेछ ।

सम्बन्धित

Name: Dhanjit Limbu

Phone: 9813434936/9851134936

E-mail: [email protected]

Address: Sinamangal-9,Tilganga Kathmandu

Website: https://www.dhanjit.com.np

Facebook Youtube Twitter
Copyright © 2015-2025 Dhanjit Limbu