रेडियो

ताप्लेजुंङ जिल्ला साबिक साँबा ९ हाल मिक्वाखोला ४ साँबा अवस्थित लिंथाङयक साँबा बंश मांगेना यक हिम निर्माण को लागि स्वत-स्फुर्त रुपमा आर्धिक सहयोग दिनु हुने हातहरु:-

(मिक्वाखोला-४) साबिक साँबा ४ मा जन्मेर हुर्किनु भएको पथरी शनिश्हासरे १ मोरंङ निवासी हाल हङकङ (HK) मा स-परिवार कार्यरत  मान बहादुर लुङहिम्बा साँवा, (मिक्वाखोला-४) साबिक साँबा ३  मा जन्मेर हुर्केकी झापा निवासी (मांगेना चेली) सीता लुङहिम्बा साँबा हाल हङकङ मा कार्यरत र पुर्ख्यौली (मिक्वाखोला) साबिक साँबा भई हाल झापा निवासी बिर हाङ लुङहिम्बा साँवा बाट मांगेना यक हिम निर्माण को लागि साँबा मिङस्रा सम्चुम्भो का कोषाध्यक्ष धन जित साँबाको नाममा निम्न रकम जम्मा गर्नु भएको जानकारी संगै सहयोग गर्नु हुने हातहरुलाई धन्याबाद दिन चाहान्छौं।

१, मान बहादुर लुङहिम्बा साँबा ( HK ) रु ५५,०००/- (अक्षरी पचपन्न हजार रुपैया)

२, (मांगेना चेली) सीता लुङहिम्बा साँबा ( HK ) रु २९,३००/- (अक्षरी उन्नान्तिस हजार तिन सय रुपैया)

३, बिर हाङ लुङहिम्बा साँबा ( HK ) रु ७,२५०/-(अक्षरी सात हजार दुई सय पचास रुपैया)

हङकङ (HK) बाट जम्मा रकम रु ९१,५५०/-(अक्षरी एकनब्बे हजार पाँच सय पचास रुपैया)

 

मान बहादुर लुङहिम्बा साँबा

सीता लुङहिम्बा साँबा (मांगेना चेली)

बिर हाङ लुङहिम्बा साँबा 

 

👇……………………………………………………………………………………………………………………………………………………………………….

(मिक्वाखोला-४) साबिक साँबा ९ मा जन्मेर हुर्केर हाल मलेशियामा कार्यरत चतुर मान मिकेङदाङ साँबा र प्रकाश  मिकेङदाङ साँबा बाट मांगेना यक हिम निर्माण को लागि साँबा मिङस्रा सम्चुम्भो का कोषाध्यक्ष धन जित साँबाको नाममा निम्न रकम जम्मा गर्नु भएको जानकारी संगै सहयोग गर्नु हुने हातहरुलाई धन्याबाद दिन चाहान्छौं।

१, श्री चतुर मान मिकेङदाङ साँबा  (मलेशिया) रु १०,१७४.८५/-

२, श्री प्रकाश  मिकेङदाङ साँबा     (मलेशिया) रु ५,००५/-

मलेशिया (Malaysia) बाट जम्मा रु १५,१७९.८५/-(अक्षरी पन्ध्र हजार एक सय उनासी रुपैया पचासी पैसा)

Slip

 

👇……………………………………………………………………………………………………………………………………………………………………..

 

(मिक्वाखोला-४) साबिक साँबा ३ मा जन्मेर हुर्केर हाल 1/11 GR (भारतीय सेनामा कार्यरत) अम्बिका साँबा ज्युको सक्रियतामा आफ्नो समयको अभावको बाबजुद्ध उँहा संगै भारतीय सेनामा कार्यरत नेपालि,लिम्बु संस्कृतिलाई माया गर्ने उँहाको साथीभाईहरु संग सो-ईच्छाले सहयोग संकलन गरि श्री अम्बिका चोड्बाङ साँबा बाट मांगेना यक हिम निर्माण को लागि साँबा मिङस्रा सम्चुम्भो (Samba Mingsra Sangchumbho) प्राईम बैंक खाता न.02500400CA मा रु ७२,०००/- जम्मा गर्नु भएको जानकारी संगै सहयोग गर्नु हुने हातहरुलाई धन्याबाद दिन चाहान्छु ।

1, श्री अम्बिका चोड्बाङ साँबा  (1/11 GR) रु ७२,०००/-

Slip

👇

………………………………………………………………………………………………………………………………………………………………………..

किरात याक्थुंङ चुम्लुङ प्रदेश न.३ अध्यक्ष,बिभिन्न सामाजिक कार्यमा सम्लक्न तथा साँबा मिङस्रा सम्चुम्भोका अध्यक्ष श्री पूर्ण हाङ मुदेन्छङ साँबा बाट मांगेना यक हिम निर्माण को लागि साँबा मिङस्रा सम्चुम्भो (Samba Mingsra Sangchumbho) प्राईम बैंक खाता न.02500400CA अङग्रेजी महिनाको सुरुवाट संगै बैंक खातामा रु ५०,०००/- (अक्षरी पचास हजार) जम्मा गरेर खाताको शुभआराम्भ गर्नु भयो ।

१, श्री पूर्ण हाङ मुदेन्छङ साँबा  (काठमाण्डौ) रु ५०,०००/- (अध्यक्ष साँबा मिङस्रा सम्चुम्भो)

Slip

👇………………………………………………………………………………………………………………………………………………………………………..

क्यानाडा (Lethbridge Alberta Canada)

क्यानाडा (Lethbridge Alberta Canada) बाट सुक बहादुर चोङबाङ साँबाको एक परिवार प्रत्येक सदश्यको नाम बाट माङगेनायक माङहिमलाई सहयोग:-

१) सुक बहादुर चोड्बाड् साँबा (क्यानाडा) रु ११,३८२/-

२) सुक मान चोड्बाड् साँबा “जेठा” छोरा (क्यानाडा) रु १०,४१८/-

३) लछुमान चोड्बाड् साँबा “माइला” छोरा (क्यानाडा) रु ११,३७९/-

४) रन बहादुर चोड्बाड् साँबा “साँइला” छोरा (क्यानाडा) रु ११,३७९/-

५) सह बहादुर चोड्बाड् साँबा “कान्छा” छोरा (क्यानाडा) रु ११,३७९/-

६) सिकुम् हाँड्ग् चोड्बाड् साँबा “नाति” (क्यानाडा) रु १०,२००/-

चोङबाङ साँबाको परिवार क्यानाडा (Canada) जाम्मा रु ६६,१३७ (अक्षरी छसथी हजार एक सय सईतिस रुपैया) ।

Slip

👇

………………………………………………………………………………………………………………………………………………………………………..

हङकङ फयङ साँबा परिवार:-
१, अमृता लिम्बु H.K -२०५ H.K Dollar
२, तारा लिम्बु H.K -१०५ H.K Dollar
३, कविता फयङ साँबा H.K-२५० H.K Dollar
४, बागबिर फयङ साँबा H.K-५०० H.K Dollar
५, नवराज फयङ साँबा H.K-५०० H.K Dollar
६, कल्पना फयङ साँबा H.K-२५० H.K Dollar
7, सुरेन्द्र फयङ साँबा H.K-५०० H.K Dollar
८, सुरेश फयङ साँबा H.K-५०० H.K Dollar
९, गणेश फयङ साँबा H.K-५०० H.K Dollar
१०, ललिता फयङ साँबा H.K-५०० H.K Dollar
११,दिपक कु.(टेक ब.परिवार) फयङ साँबा H.K-५०० H.K Dollar

फयङ साँबा समाज H.K बाट जम्मा रु ६०,३४०/- (अक्षरी साठी हजार तिन सय चालिस)

👇

………………………………………………………………………………………………………………………………………………………………………..

बेलायत U.K फयङ साँबा परिवार:-
१, सुश्री पंच्च माया मुदेन्छङ साँबा uk pound $ ५५ = रु ७,९२०/-
२, श्री टेक बहादुर फयङ साँबा uk =रु १०,०००/-
३, श्री दिपेन्द्र फयङ साँबा uk =रु १०,००१/-
४, श्री केशर फयङ साँबा uk pound $ २० =रु २,८८०/-
५, सुश्री धन माया लिम्बु uk pound $ २० =रु २,८८०/-
६, श्री विश्वराज फयङ साँबा uk =रु १०,११०/-
७, श्री सैलेश फयङ साँबा uk pound $ २० =रु २,८८०/-
८, सुश्री नेत्र माया सेंदांङ फयङ साँबाuk pound $ २० = रु २,८८०/-
९, सुश्री नैना फयङ साँबा uk pound $ १०५ =रु १५,१२०/-
१०, श्री शेर फयङ साँबा uk pound $ २०० =रु २८,८००/-
११, जोगेन्द्र सिङ्ग फयङ साँबा uk =रु १०,२२४/-
१२, सुश्री सरला आंबुहांङ फयङ साँबा uk =रु ५,०५१/-
१३, सुश्री तिल कुमारी फयङ साँबा uk pound $ २५ =रु ३,६००/-
१४, सगुन फयङ साँबा uk pound $ ८० =रु ११,५२०/-
१५, सुश्री जयन्ती राई फयङ साँबा uk =रु १२,५००/-
१६, सुश्री गोमा लिम्बु फयङ साँबा uk =रु १२,५००/-
१७, सुश्री अमृता फयङ साँबा uk pound $ ३० =रु ४,३२०/-
१८, सुश्री धन कुमारी मादेन साँबा uk pound $१० = रु १,४४०/-
१९, सुश्री कविता फयङ साँबा uk pound $ २० =रु २,८८०/-
फयङ साँबा समाज U.K. बाट जम्मा रु १,५७,५०६/- (अक्षरी एक लाख सन्ताउन हजार पाँच सय छ )

👇

………………………………………………………………………………………………………………………………………………………………………..
उपत्यका तर्फ:-
१, श्री चन्द्र प्रसाद फयङ साँबा रु २५,०००/- ललितपुर
२, श्री धनबिर मिकेङदाङ साँबा रु १०,०००/- फुङलिङ्ग १ हाल साटटोबाटो ललितपुर
३, श्री धनजीत चङबाङ्ग साँबा (देशे) रु १०,०००/- साँबा ३ हाल काठमाडौं
४, श्री जगत मिकेङदाङ साँबा रु ५,०००/- साँबा ३ हाल झापा
५, श्री लाल प्रसाद चङबाङ्ग साँबा रु ५,०००/-फिदिन ४ हाल
६, राम फयङ साँबा रु ५,१०५/- हाल कतार
क्रमस सहयोगी नाम update गरिँदै लगिने छ कुनै कसैको नाम छुट्टेमा र रकम तलमाथि भएमा जानकारी दिनु होला……

निर्माणाधिन हिम

नोट:- ईतिहास कसैले बनाई दिंदैनन् त्यसैले तपाई जँहा जुन ठाँउमा हुनुहुन्छ त्यही बाट सक्तो आ-आफ्नो आर्थिक,भौतिक,बौद्धिक जे सक्नु हुन्छ त्यही दिएर साँबा बंशको ऐतिहासिककार्यमा सहभागी बनेर सफल बनाऊ !

सम्बन्धित

Name: Dhanjit Limbu

Phone: 9813434936/9851134936

E-mail: [email protected]

Address: Sinamangal-9,Tilganga Kathmandu

Website: https://www.dhanjit.com.np

Facebook Youtube Twitter
Copyright © 2015-2025 Dhanjit Limbu