लिम्बु भाषा सस्कृति र गित संगीत प्रेमी साँबा धनबिर साँबा मिङ्स्रा सङचुम्भाेका अभियान्ता Ramsar Convention (रामसार) बारे Fece Book मर्फत लेख्नु हुन्छ ✍️
लिम्बु जाति भित्र विशेष ताप्लेजुङकाे मेवा खाेला क्षेत्रकाे ऐतिहासिक मुन्धुमि स्थल ‘साेधुङ वरक ‘ ( साेदाे पाेखरि -तक्पेत गाेला ताप्लेजुङ ) वरिपरिकाे सिमसार लाइ संसारकै हाइ अल्टिच्युटमा रहने ‘ ताेक्पेगाेला रामसार ‘ क्षेत्र बनाउने प्रस्ताबना सम्बन्धित मन्त्रालय सम्म पुगिसकेकाे छ । उक्त प्रस्तावित रामसार ले निम्न जिज्ञासाहरु उव्जाएकाे छ ।
१, लिम्बु जातिकाे मन्धुमि आस्थाकाे केन्द्र साेधुङ वरक वरिपरि अन्य मुन्धुमि स्थलहरु रहेकाे बुझिन्छ यदि हाे भने रामसारले यसकाे संरक्षण कसरी गर्छ ?
२, लिम्बु भाषामा अत्यधिक क्षेत्रफलमा पानि रहेकाे र जमेकाे ठाउलाई वरक भनिन्छ त्यसैले उक्त क्षेत्रलाइ साेधुङ वरक भनिएकाे हाे ।
३, तक्पेगाेला रामसार नै किन र यस्काे ब्याख्या कसरि गरिन्छ ?
४, अहिले साेदाे पाेखरि सबैकाे आस्थाकाे केन्द्र भएकाेले साेदाेकै नाममा रामसार राख्न मिल्दैन र ?
५, प्रारम्भिक चरणमा साे क्षेत्र आसपासकाे लिम्बु जन्य तथा साेहिक्षेत्रकाे अन्य संघ सस्थाहरुसंग परामर्ष तथा कुनै अध्ययन समितिहरु बनाईयाेकि छैन ?
६, याे क्षेत्र साँबा बंशकाे मुन्धुमि स्थल संग जाेडिएकाेले साँबा मिङ्स्रा सङचुम्भाेकाे आधकारिक धारणा के छ?
७, लिम्बु जातिकाे आधिकरिक सस्था किरात याक्थुङकाे आधिकारिक धारणा के छ ?
८, याे एउटा धार्मिक स्थल भएकाेले जाे संग सराेकार राख्ने धार्मिक ,सामाजिक सस्थाहरु वा लिम्बु प्रबुद्व समुहकाे धारणा केछ ?
९, कुनै जातिकाे माैलिक लाेक प्राचिन सम्पदा संरक्षण बारे कानुनले के भन्छ ?
१०, उक्त क्षेत्र रामसार बनाउने खुसिकाे कुरा हाे तर यस्काे मापदन्ड पुग्छ कि पुग्दैन ?
११, उक्त क्षेत्र रामसार भएमा त्यसकाे अग्राधिकार , विेशेषाधिकार ,उपभाेग र संरक्षक कस्काे रहने ?
यि बुदागत जिज्ञासाहरु जाे संग सम्बन्धित छ उनिहरुबाटै प्रतिकृया आए आभारि हुन्थे । गल्ति भए माफ पाउ नाेगेन धन्यवाद !
Name: Dhanjit Limbu
Phone: 9813434936/9851134936
E-mail: [email protected]
Address: Sinamangal-9,Tilganga Kathmandu
Website: https://www.dhanjit.com.np
Facebook Youtube Twitter