रेडियो

खेल्ने पढ्ने उमेरका ४ वर्षीय अबिशा आङ्बुहाङ लिम्बुको उपचार खर्च जुटाउन नसक्दा मृ’त्यु संग लडिरहेकी छिन ।
प्रारम्भिक उपचार बिराटनगर स्थित न्युरो हस्पिटलमा भर्ना भए पनि त्यहाँ उपचार हुन नसक्ने र तुरुन्तै भक्तपुर क्यान्सर हस्पिटल लगि उपचार गर्नु भनी बिरामी बाबु कबि आङ्बुहाङ लिम्बुलाई डा. को सल्लाह दिए अनुसार भक्तपुर क्यान्सर हस्पिटलमा उपचार भइरहेको छ र अहिले सम्म त् मलेशियामा कार्यरत कविका दाजु भाउजुले सम्पूर्ण खर्च बेहोरि राखेको बत्ताउनु हुन्छ उप्रान्त अब दाजु-भाउजु सँग पनि खर्च पठाउने र माग्ने ठाउँ नभएको सुनाउनु हुन्छ ।
HPE रिपोर्ट अनुसार क्यान्सर नै पुस्टि भए पनि कुन स्टेजमा छ भनि थाहा भई नसकेको त्यसको लागि IHC टेस्टको लागि सेम्पल India पठाईसकेको र यसको रिपोर्ट १० दिन पछि आउने र सबै प्रष्ट हुने भएकोछ ।
उपचारमा खटिराख्नु हुने डा. सुस्माको भनाई अनुसार बच्चाहरुमा ८०% उपचार पछि क्यान्सर ठिक हुने जानकारी दिनु भयो र अबिशाकोको पनि क्रमिक सुधार आएको पत्ताउनु हुन्छ तर खर्चको अभाबले उपचार रोकिन्ने हो कि भनेर बच्चाको बाबा कबि आङ्बुहाङ लिम्बुलाई चिन्त्ता थपिएकोछ ।

पढ्ने खेल्ने उमेरमा जब तपाईंको बच्चा मृत्युलाई कुर्दै अस्पतालको बेडमा हुन्छ भने कस्तो अनुभव हुन्छ त्यो सोच्नै सकिंदैन्न ।
देश बिदेशमा हुनुहुने दाजुभाई तथा दिदीबहिनी आफन्त तथा शुभ-चिन्तक र मनका धनि समक्ष आर्थिक सहयोग गरि नाबालक छोरीको जीवन बच्चाई दिनु बिरामीको बाबा कबि आङ्बुहाहाङ लिम्बु सहयोगको अपेक्षा गर्नु हुन्छ ।
सम्पर्क:-
कबि आङबुहाङ लिम्बु +9779864464358
धनजीत साँबा लिम्बु Viber/WhatsApp +9779813434936

सम्बन्धित

Name: Dhanjit Limbu

Phone: 9813434936/9851134936

E-mail: [email protected]

Address: Sinamangal-9,Tilganga Kathmandu

Website: https://www.dhanjit.com.np

Facebook Youtube Twitter
Copyright © 2015-2025 Dhanjit Limbu