ताप्लेजुङ संपर्क मंच, विद्यार्थी, युवाको समायोजन सम्पन्न, पुर्ब जनसम्पर्क मंजका अध्यक्ष डण्डु लामाको अध्यक्षतामा र प्रमुख अतिथि माननीय पुर्ब पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई ज्यू , अतिथि केन्द्रिय सदस्य तिल कुमार मेन्याङ्बो, जिल्ला कमिटी अध्यक्ष विजय प्रकाश वनेम्, प्रदेश कमिटी सदस्य तथा युवा संघ केन्द्रिय सदस्य मिङ्मा डण्डु शेर्पा, प्रदेश कमिटी सदस्य चैतन्य तुम्बाहाङ्फे, लगायतको बिभिन्न तह-तब्काका र उद्योगी ब्पाबशायीहरुको उपस्थितिमा सम्पन्न भएको छ ।
ताप्लेजुङ-काठमाण्डौ सम्पर्क मञ्च,
१, अध्यक्ष – सन्तोष मादेन,
२, उपाध्यक्ष : मान थलङ,
३, सचिव : मिङ्मा दोर्ची शेर्पा,
४, सहसचिव : विद्या पौडेल,
५, कोषाध्यक्ष : निरोज लिबाङ,
लगायत ७६ सदस्यीय समिति चयन भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल, ताप्लेजुङ् काठमाडौं विशेष संपर्क कमिटीमा
१, अध्यक्ष – दावा छिरिङ शेर्पा
२, उपाध्यक्ष – मिंहाङ लिबू( मुकेश )
३, सचिव – विपिन वनेम
४, सहसचिव – दर्शन लिबाङ
५, कोषाध्यक्ष – आइत मान लिम्बू ,
क्रमशः७१ सदस्य कमिटी गठन भएको छ,
विद्यार्थी तर्फ अनेरास्ववियू ताप्लेजुङ् काठमाडौं संपर्क कमिटीमा
१, अध्यक्ष – पवन हाङ्गम
२, उपाध्यक्ष – युन्छोहाङ माबो
३, सचिव – जीवन भट्टराई
४, सहसचिव – सुजता कडरिया
५, कोषाध्यक्ष – सिम्रन वनेम्म
लगायत ४१ सदस्यीय कमिटी गठन भएको छ नव निवार्चित सबैमा हार्दिक बधाई सहित सफल कार्यकालको लागि हार्दिक शुभकामना सहित ताप्लेजुङ बाट काठमाण्डौ आएर बिभिन्न पेशा-ब्पाबशाय, रोजगारी र अध्ययनका लागि आउनु भएका विद्यार्थीहरु साथै आम ताप्लेजुङ बासीहरुको समस्या पर्दाको सारथी बन्न सकोस र जनस्तरको समस्यालाई जिम्मेवार नेता तथा राज्यको सम्बन्धित निकाय सम्म पुर्याउन सकोस पुन हार्दिक शुभकामना ।
Name: Dhanjit Limbu
Phone: 9813434936/9851134936
E-mail: [email protected]
Address: Sinamangal-9,Tilganga Kathmandu
Website: https://www.dhanjit.com.np
Facebook Youtube Twitter