बिडम्बना र बडो अच्चम मदनकुमार भण्डारी नेपालका राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का नेता थिए र हुन तर यहाँ मदनकुमारको र कम्युनिस्ट बिचारको मात्र बसोबास छैनन् नेपालमा अनेक बिचार र सिद्धान्त बोकेकाहरु छन र यहाँ त ढुङ्गा,माटो,सडक,पुल,पुलेसा,स्कुल,हस्पिटल,पार्क,स्टुडियम सबै भण्डारी हुनु पर्ने मेची देखि माहाकाली सम्म जबर्जस्त मदनकुमार भण्डारी सबै तिर भण्डारी नामाकरण गर्दा मात्र बजेट बिनियोजन हुने अन्य हुँदा बजेट त के परियोजना नै बेबारिसे हुने यस्ता खालको सोच कहिले सम्म चल्छ ? महामहिम राष्द्रपति बिध्यादेबी र कार्यकारी प्रधानमन्त्री केबि शर्मा ओलिको हालिमुहाली हुन्जेल मात्र ? यो हर्कत कहिले सम्म र यस्को नजिर के हुन्छ र मिलेर बसेको नेपाली समुदायमा कस्तो प्रभाव पर्ला ? पाराजुङ्गीमा हिज १५ सय भन्दा बढी जनजातिहरुको समाधी स्थल (ज्यान) भत्काउदा आदिबासी जनजाति अन्तर्राष्ट्रिय स्टुडियम बनाउने र नामाकरण गर्ने भनेर शिलान्यास भएको अहिले आएर मदन भण्डारी अन्तरास्ट्रिय स्टुडियम भएर डेण्डर आब्हान गरिन्छ । मदन भण्डारी प्रति जति श्रदा राखिन्छ तर यसरी सबै तिर अतिक्रमण गर्दै अधिराज्य भरि सबै ठाँउ ओकट्नु खोज्यो भने बितृश्णा मात्र होईन शालिकहरु सबै तोरफोर गर्ने अभियान नचल्ला भन्न सकिन्न । मनगनन्ते बिचार
Name: Dhanjit Limbu
Phone: 9813434936/9851134936
E-mail: [email protected]
Address: Sinamangal-9,Tilganga Kathmandu
Website: https://www.dhanjit.com.np
Facebook Youtube Twitter