रेडियो

ताप्लेजुङ बासीहरुलाई स्मरण रहोस ठ्याक्कै तिथि मिति थाहा भएन तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व रबिन्द्र अधिकारी हुनुहुन्थ्यो र तत्कालीन मान्य योगेश भट्टराई ज्युको नेतृत्वमा ताप्लेजुङको जिल्लाको पर्यटन ब्याबसाय र सुकेटार एरपोर्ट्को स्तरउन्नतिका लागि टेलिकेसन मन्त्री ज्युलाई अपिल लिएर सिंहदरबार मन्त्री ज्युकोमा पुगियो तर उहाँले त्यति राम्रो रेस्पोन्स दिए जस्तो लागेन र एरपोर्ट को बारेमा तत्काललाई स्तरउन्नति सम्भब छैन भनेर टाईरेक्ट भन्नू भयो भने फ्लाईट थपको बारेमा बिचार गरौला भन्नू भयो अब भन्नू होस ताप्लेजुङ बासिलाई अपमान गर्नेलाई कसरी एका-एक उसैको नाममा सुकेटार एरपोर्ट्लाई रबिन्द्र अधिकारी एरपोर्ट नामाकरण गरिए ? यो कदापि स्वीकार्य हुन्दैन ।

सम्बन्धित

Name: Dhanjit Limbu

Phone: 9813434936/9851134936

E-mail: [email protected]

Address: Sinamangal-9,Tilganga Kathmandu

Website: https://www.dhanjit.com.np

Facebook Youtube Twitter
Copyright © 2015-2025 Dhanjit Limbu