ताप्लेजुंङ जिल्ला साबिक साँबा ९ हाल मिक्वाखोला ४ साँबा अवस्थित लिंथाङयक साँबा बंश मांगेना यक हिम निर्माण को लागि स्वत-स्फुर्त रुपमा आर्धिक सहयोग दिनु हुने हातहरु:-
आठराई त्रिबेणी-४ साबिक चाँगे ८ मा जन्मेर हुर्केर जागिरको क्रममा हाल बुढानिलकण्ठ न.पा. १३ चुंङ्गीखेल काठमाण्डौ मा स्थाई बसोबास गर्नु हुने ओजाहाङ चङबाङ साँबा बाट मांगेना यक हिम निर्माण को लागि साँबा मिङस्रा सम्चुम्भो का कोषाध्यक्ष धन जित साँबाको नाममा निम्न रकम जम्मा गर्नु भएको जानकारी संगै सहयोग गर्नु हुने हातहरुलाई धन्याबाद दिन चाहान्छौं।
१, ओजाहाङ चङबाङ साँबा रु ५,१००/-(अक्षरी पाँच हजार एक सय रुपैया ) प्राप्त ।
तस्बिरमा ओजाहाङ चङबाङ साँबा र धर्मपत्नी चन्द्र कला (कन्दङ्वा) साँबा
👇………………………………………………………………………………………………………………………………………………………………
(मिक्वाखोला-४) साबिक साँबा ३ मा जन्मेर हुर्किनु भएको हाल काठमाण्डौ तिलगंगा स्थित नमस्ते गेष्ट हाउस संचालन गरि ब्याबसायी गर्नु हुने मिरिङदेन ६ नाल्बूको हर्क राज नाल्बू सँग बैबाहिक सम्बन्ध गाँसी बस्नु हुने (मांगेना चेली) मन कुमारी चङबाङ साँबा (नाल्बू ) बाट मांगेना यक हिम निर्माण को लागि साँबा मिङस्रा सम्चुम्भो का कोषाध्यक्ष धन जित साँबाको नाममा निम्न रकम जम्मा गर्नु भएको जानकारी संगै सहयोग गर्नु हुने हातहरुलाई धन्याबाद दिन चाहान्छौं।
१, मन कुमारी चङबाङ साँबा (नाल्बू ) रु १०,०००/-(अक्षरी दश हजार रुपैया ) प्राप्त ।
तस्बिरमा मन कुमारी चङबाङ साँबा (नाल्बू ) र हर्क राज नाल्बू
👇……………………………………………………………………………………………………………………………………………………………….
(मिक्वाखोला-४) साबिक साँबा ४ मा जन्मेर हुर्किनु भएको हाल पथरी शनिश्हासरे १ मोरंङ निवासी साँबा मिङ्स्रा सङ्चुम्भोका बरिष्ठ उपाध्यक्ष, राजनीतिक तथा समाजसेवी गङ्गा प्रसाद लुङहिम्बा साँबा, ऐ ऐ ठेगाना वा सरोदर भाई लुङहिम्बा साँबा राष्ट्रिय एकता समाजका अध्यक्ष तथा समाजसेवी हाल पथरी सनिश्चरे १ निवासी धन प्रसाद लुङहिम्बा साँबा बाट मांगेना यक हिम निर्माण को लागि साँबा मिङस्रा सम्चुम्भो का कोषाध्यक्ष धन जित साँबाको नाममा निम्न रकम जम्मा गर्नु भएको जानकारी संगै सहयोग गर्नु हुने हातहरुलाई धन्याबाद दिन चाहान्छौं।
बरिष्ठ उपाध्यक्ष गङ्गा प्रसाद लुङहिम्बा साँबा
लुङहिम्बा साँबा राष्ट्रिय एकता समाजका अध्यक्ष धन प्रसाद लुङहिम्बा साँबा
१, गङ्गा प्रसाद लुङहिम्बा साँबा प्रतिबद्धता रु ५५,०००/- (अक्षरी पचपन्न हजार रुपैया) पहिलो किस्ता रु २५०००/- चुक्ता र ३००००/- बाकी ।
२, धन प्रसाद लुङहिम्बा साँबा प्रतिबद्धता रु ५५,०००/- (अक्षरी पचपन्न हजार रुपैया) पहिलो किस्ता रु २५०००/- चुक्ता र ३००००/- बाकी ।
जम्मा रु १,१०,०००/-( अक्षरी एक लाख दश हजार रुपैया )
👇……………………………………………………………………………………………………………………………………………………………..
फेयङ साँबा समाज केन्द्रिय अध्यक्ष खडग बहादुर फेयङ साँबा कोषाध्यक्ष लालबहादुर फेयङ साँबा महासचिब धिरेन् फेयङ साँबा बाट माङगेना यक हिम निर्माण को लागि (तेस्रो) पल्ट साँबा मिङस्रा सम्चुम्भो केन्द्रिय सचिब सन्जुहाङ मिकेङदाङ साँबा सदश्य गणेश लुङ्हिम साँबा र ओमहाङ लुङ्हिम साँबा मार्फत रकम भुक्तानी लिई साँबा मिङस्रा सम्चुम्भो (Samba Mingsra Sangchumbho) प्राईम बैंक खाता न.02500400CA मा निम्न नामावली बाट रकम जम्मा भएको जानकारी संगै सहयोग गर्नु हुने हातहरुलाई धन्याबाद दिन चाहान्छौं।
१, लिला फेयंङ साँबा H.K रु २६,०००/-
२, सावित्रा फेयंङ साँबा H.K रु २६,०००/-
३, राधा फेयंङ साँबा H.K रु २६,०००/-
४, जगेन फेयंङ साँबा H.K रु २६,०००/-
५, सुरज फेयंङ साँबा H.K रु २६,०००/-
६, खडग बहादुर फेयंङ साँबा (अध्यक्ष) धरान १९ रु २५,५५५/-
७, मान बहादुर फेयंङ साँबा (सल्हाकार) धरान १५ रु २,५००/-
८, लाल बहादुर फेयंङ साँबा (कोषध्य) धरान १० रु ५,०००/-
९, धिरेन्द्र फेयंङ साँबा (महासचिब) धरान १५ रु १०,०००/-
१०, राम कुमार फेयंङ साँबा हाङपाङ ४ रु ५,०००/-
११, सन्जोग फेयंङ साँबा धरान १० रु ३८,५००/-
१२, मिलन फेयंङ साँबा धरान १९ रु ५,०००/-
१३, निलम फेयंङ साँबा धरान १० रु ५,०००/-
फेयंङ साँबा समाज केन्द्रीय समिति बाट (तेस्रो) पल्ट जम्मा रु २,२६,५५५/- (अक्षरी दुई लाख छबिस हजार पाँच सय पचपन्न रुपैया)
👇………………………………………………………..
नबिन र सन्जु हाङ चोड्बाङ साँबा दक्षिण कोरिया बाट यक हिम निर्माण को लागि रु २०,०००/-प्राप्त
क्रमश आठराई त्रिबेणी-४ साबिक चाँगे ९ सोबुवा र मिक्वाखोला-४ साबिक साँबा ३ मा जन्मेर हुर्केर हाल दक्षिण कोरियामा कार्यरत नबिन लिम्बु चोड्बाङ साँबा र सन्जु हाङ चोड्बाङ साँबा बाट मांगेना यक हिम निर्माण को लागि साँबा मिङस्रा सम्चुम्भो (Samba Mingsra Sangchumbho) प्राईम बैंक खाता न.02500400CA मा निम्न रकम सिधा दक्षिण कोरिया बाटै रकम जम्मा गर्नु भएको जानकारी संगै सहयोग गर्नु हुने हातहरुलाई धन्याबाद दिन चाहान्छौं।
१, नबिन लिम्बु चोड्बाङ साँबा (दक्षिण कोरिया) रु १०,०००/-
२, सन्जु हाङ चोड्बाङ साँबा (दक्षिण कोरिया) रु १०,०००/-
दक्षिण कोरिया बाट जम्मा रकम रु २०,०००/-(अक्षरी बिस हजार रुपैया )
👇………………………………………………………………………………………………………………………………………………………………………..
पथरी शनिसच्चरे ३ मोरङ निवासी हाल मलेशियामा कार्यरत सन्त कुमार चोङबाङ साँबा बाट मांगेना यक हिम निर्माण को लागि साँबा मिङस्रा सम्चुम्भो का कोषाध्यक्ष धन जित साँबाको नाममा निम्न रकम जम्मा गर्नु भएको जानकारी संगै सहयोग गर्नु हुने हातहरुलाई धन्याबाद दिन चाहान्छौं।
१, श्री सन्त कुमार चोङबाङ साँबा (मलेशिया) रु १२,४५०/-
मलेशिया (Malaysia) बाट जम्मा रु १२,४५०/-(अक्षरी बाह्र हजार चार सय पचास रुपैया )
👇………………………………………………………………………………………………………………………………………………………………………..
(मिक्वाखोला-४) साबिक साँबा ४ मा जन्मेर हुर्किनु भएको पथरी शनिश्हासरे १ मोरंङ निवासी हाल हङकङ (HK) मा स-परिवार कार्यरत मान बहादुर लुङहिम्बा साँवा, (मिक्वाखोला-४) साबिक साँबा ३ मा जन्मेर हुर्केकी झापा निवासी (मांगेना चेली) सीता लुङहिम्बा साँबा हाल हङकङ मा कार्यरत र पुर्ख्यौली (मिक्वाखोला) साबिक साँबा भई हाल झापा निवासी बिर हाङ लुङहिम्बा साँवा बाट मांगेना यक हिम निर्माण को लागि साँबा मिङस्रा सम्चुम्भो का कोषाध्यक्ष धन जित साँबाको नाममा निम्न रकम जम्मा गर्नु भएको जानकारी संगै सहयोग गर्नु हुने हातहरुलाई धन्याबाद दिन चाहान्छौं।
१, मान बहादुर लुङहिम्बा साँबा ( HK ) रु ५५,०००/- (अक्षरी पचपन्न हजार रुपैया)
२, (मांगेना चेली) सीता लुङहिम्बा साँबा ( HK ) रु २९,३००/- (अक्षरी उन्नान्तिस हजार तिन सय रुपैया)
३, बिर हाङ लुङहिम्बा साँबा ( HK ) रु ७,२५०/-(अक्षरी सात हजार दुई सय पचास रुपैया)
हङकङ (HK) बाट जम्मा रकम रु ९१,५५०/-(अक्षरी एकनब्बे हजार पाँच सय पचास रुपैया)
👇……………………………………………………………………………………………………………………………………………………………………….
(मिक्वाखोला-४) साबिक साँबा ९ मा जन्मेर हुर्केर हाल मलेशियामा कार्यरत चतुर मान मिकेङदाङ साँबा र प्रकाश मिकेङदाङ साँबा बाट मांगेना यक हिम निर्माण को लागि साँबा मिङस्रा सम्चुम्भो का कोषाध्यक्ष धन जित साँबाको नाममा निम्न रकम जम्मा गर्नु भएको जानकारी संगै सहयोग गर्नु हुने हातहरुलाई धन्याबाद दिन चाहान्छौं।
१, श्री चतुर मान मिकेङदाङ साँबा (मलेशिया) रु १०,१७४.८५/-
२, श्री प्रकाश मिकेङदाङ साँबा (मलेशिया) रु ५,००५/-
मलेशिया (Malaysia) बाट जम्मा रु १५,१७९.८५/-(अक्षरी पन्ध्र हजार एक सय उनासी रुपैया पचासी पैसा)
👇……………………………………………………………………………………………………………………………………………………………………..
(मिक्वाखोला-४) साबिक साँबा ३ मा जन्मेर हुर्केर हाल 1/11 GR (भारतीय सेनामा कार्यरत) अम्बिका साँबा ज्युको सक्रियतामा आफ्नो समयको अभावको बाबजुद्ध उँहा संगै भारतीय सेनामा कार्यरत नेपालि,लिम्बु संस्कृतिलाई माया गर्ने उँहाको साथीभाईहरु संग सो-ईच्छाले सहयोग संकलन गरि श्री अम्बिका चोड्बाङ साँबा बाट मांगेना यक हिम निर्माण को लागि साँबा मिङस्रा सम्चुम्भो (Samba Mingsra Sangchumbho) प्राईम बैंक खाता न.02500400CA मा रु ७२,०००/- जम्मा गर्नु भएको जानकारी संगै सहयोग गर्नु हुने हातहरुलाई धन्याबाद दिन चाहान्छु ।
1, श्री अम्बिका चोड्बाङ साँबा (1/11 GR) रु ७२,०००/-
👇………………………………………………………………………………………………………………………………………………………………………..
किरात याक्थुंङ चुम्लुङ प्रदेश न.३ अध्यक्ष,बिभिन्न सामाजिक कार्यमा सम्लक्न तथा साँबा मिङस्रा सम्चुम्भोका अध्यक्ष श्री पूर्ण हाङ मुदेन्छङ साँबा बाट मांगेना यक हिम निर्माण को लागि साँबा मिङस्रा सम्चुम्भो (Samba Mingsra Sangchumbho) प्राईम बैंक खाता न.02500400CA अङग्रेजी महिनाको सुरुवाट संगै बैंक खातामा रु ५०,०००/- (अक्षरी पचास हजार) जम्मा गरेर खाताको शुभआराम्भ गर्नु भयो ।
१, श्री पूर्ण हाङ मुदेन्छङ साँबा (काठमाण्डौ) रु ५०,०००/- (अध्यक्ष साँबा मिङस्रा सम्चुम्भो)
👇………………………………………………………………………………………………………………………………………………………………………..
क्यानाडा (Lethbridge Alberta Canada)
क्यानाडा (Lethbridge Alberta Canada) बाट सुक बहादुर चोङबाङ साँबाको एक परिवार प्रत्येक सदश्यको नाम बाट माङगेनायक माङहिमलाई सहयोग:-
१) सुक बहादुर चोड्बाड् साँबा (क्यानाडा) रु ११,३८२/-
२) सुक मान चोड्बाड् साँबा “जेठा” छोरा (क्यानाडा) रु १०,४१८/-
३) लछुमान चोड्बाड् साँबा “माइला” छोरा (क्यानाडा) रु ११,३७९/-
४) रन बहादुर चोड्बाड् साँबा “साँइला” छोरा (क्यानाडा) रु ११,३७९/-
५) सह बहादुर चोड्बाड् साँबा “कान्छा” छोरा (क्यानाडा) रु ११,३७९/-
६) सिकुम् हाँड्ग् चोड्बाड् साँबा “नाति” (क्यानाडा) रु १०,२००/-
चोङबाङ साँबाको परिवार क्यानाडा (Canada) जाम्मा रु ६६,१३७ (अक्षरी छसथी हजार एक सय सईतिस रुपैया) ।
👇………………………………………………………………………………………………………………………………………………………………………..
हङकङ फयङ साँबा परिवार:-
१, अमृता लिम्बु H.K -२०५ H.K Dollar
२, तारा लिम्बु H.K -१०५ H.K Dollar
३, कविता फयङ साँबा H.K-२५० H.K Dollar
४, बागबिर फयङ साँबा H.K-५०० H.K Dollar
५, नवराज फयङ साँबा H.K-५०० H.K Dollar
६, कल्पना फयङ साँबा H.K-२५० H.K Dollar
7, सुरेन्द्र फयङ साँबा H.K-५०० H.K Dollar
८, सुरेश फयङ साँबा H.K-५०० H.K Dollar
९, गणेश फयङ साँबा H.K-५०० H.K Dollar
१०, ललिता फयङ साँबा H.K-५०० H.K Dollar
११,दिपक कु.(टेक ब.परिवार) फयङ साँबा H.K-५०० H.K Dollar
फयङ साँबा समाज H.K बाट जम्मा रु ६०,३४०/- (अक्षरी साठी हजार तिन सय चालिस)
👇………………………………………………………………………………………………………………………………………………………………………..
बेलायत U.K फयङ साँबा परिवार:-
१, सुश्री पंच्च माया मुदेन्छङ साँबा uk pound $ ५५ = रु ७,९२०/-
२, श्री टेक बहादुर फयङ साँबा uk =रु १०,०००/-
३, श्री दिपेन्द्र फयङ साँबा uk =रु १०,००१/-
४, श्री केशर फयङ साँबा uk pound $ २० =रु २,८८०/-
५, सुश्री धन माया लिम्बु uk pound $ २० =रु २,८८०/-
६, श्री विश्वराज फयङ साँबा uk =रु १०,११०/-
७, श्री सैलेश फयङ साँबा uk pound $ २० =रु २,८८०/-
८, सुश्री नेत्र माया सेंदांङ फयङ साँबाuk pound $ २० = रु २,८८०/-
९, सुश्री नैना फयङ साँबा uk pound $ १०५ =रु १५,१२०/-
१०, श्री शेर फयङ साँबा uk pound $ २०० =रु २८,८००/-
११, जोगेन्द्र सिङ्ग फयङ साँबा uk =रु १०,२२४/-
१२, सुश्री सरला आंबुहांङ फयङ साँबा uk =रु ५,०५१/-
१३, सुश्री तिल कुमारी फयङ साँबा uk pound $ २५ =रु ३,६००/-
१४, सगुन फयङ साँबा uk pound $ ८० =रु ११,५२०/-
१५, सुश्री जयन्ती राई फयङ साँबा uk =रु १२,५००/-
१६, सुश्री गोमा लिम्बु फयङ साँबा uk =रु १२,५००/-
१७, सुश्री अमृता फयङ साँबा uk pound $ ३० =रु ४,३२०/-
१८, सुश्री धन कुमारी मादेन साँबा uk pound $१० = रु १,४४०/-
१९, सुश्री कविता फयङ साँबा uk pound $ २० =रु २,८८०/-
फयङ साँबा समाज U.K. बाट जम्मा रु १,५७,५०६/- (अक्षरी एक लाख सन्ताउन हजार पाँच सय छ )
👇………………………………………………………………………………………………………………………………………………………………………..
उपत्यका तर्फ:-
१, श्री चन्द्र प्रसाद फयङ साँबा रु २५,०००/- ललितपुर
२, श्री धनबिर मिकेङदाङ साँबा रु १०,०००/- फुङलिङ्ग १ हाल साटटोबाटो ललितपुर
३, श्री धनजीत चङबाङ्ग साँबा (देशे) रु १०,०००/- साँबा ३ हाल काठमाडौं
४, श्री जगत मिकेङदाङ साँबा रु ५,०००/- साँबा ३ हाल झापा
५, श्री लाल प्रसाद चङबाङ्ग साँबा रु ५,०००/-फिदिन ४ हाल
६, राम फयङ साँबा रु ५,१०५/- हाल कतार
क्रमस सहयोगी नाम update गरिँदै लगिने छ कुनै कसैको नाम छुट्टेमा र रकम तलमाथि भएमा जानकारी दिनु होला……
निर्माणाधिन हिम
नोट:- ईतिहास कसैले बनाई दिंदैनन् त्यसैले तपाई जँहा जुन ठाँउमा हुनुहुन्छ त्यही बाट सक्तो आ-आफ्नो आर्थिक,भौतिक,बौद्धिक जे सक्नु हुन्छ त्यही दिएर साँबा बंशको “ऐतिहासिक” कार्यमा सहभागी बनेर सफल बनाऊ ।
Name: Dhanjit Limbu
Phone: 9813434936/9851134936
E-mail: [email protected]
Address: Sinamangal-9,Tilganga Kathmandu
Website: https://www.dhanjit.com.np
Facebook Youtube Twitter