रेडियो

साबिक साँबा २ हाल मिक्वाखोला ४ साँबा ताप्लेजुङ बाट गरिबिका कारण केही बर्ष अगाडी बुधशान्ती ४ मंगलबारे सुहाङ चौक झापामा बसाई सरि बसोबास गर्नु हुने पुर्ण ध्वज चङबाङ साँबा (शेरे) बसाइँसराइ सरेर पनि दुखका दिनहरुले छोडेन बिगत ३ बर्ष अगाडि दुख सुखमा साथ दिने धर्मपत्नी नेत्रमाया खजुमले सधैलाई उहालाई छोडेर २०७५ मा संसार बाट सधैलाई बिदा भइन त्यस पश्चात् आफ्नो संस्कृति अनुसार काजकिरिया गरेको केही दिन देखि नै पत्नी बियोगले सामान्य प्रेसरका कारण बिरामी भएको तर चरम गरिबीका कारण उपचार गर्न पैसा नभएकोले अहिले आएर देब्रे घुट्टा र हात नचल्ने भएकोले स्थानीय केही स्वास्थ्यकर्मीहरुको सुझाब अनुसार थेरापी गर्दा निक्को हुने सल्लाह दिए अनुसार केही महिना अघि धरमै होम सर्भिस थेरापी गरेको र त्यति बेला निक्कै सुधार आई आफै घर वरिपरि समान्य हिड्न सक्ने भएको तर पैसा दिन नसकेको कारण ती उपचार विधि पनि रोकिएको र त्यस पछि केही दिन पश्चात् पुन पुरानै अवस्थामा दिशा पिसाब ओछ्यानमै गराउने भएको ११ कक्षामा अध्यनरत १७ बर्षिय कान्छी छोरी सुजा लिम्बु पत्ताउछिन बुबाको उपचार अभाब अर्कोतिर घरमा बिहान बेलुकी छाक तार्न गाह्रो त्यस बाबजुद आफ्नो पढाईलाई निरन्तरता दिन अझै गार्ह्रो यो अवस्थामा कसैको दया भए मेरो बुबाले पुनर्जीवन पाउने थियो भन्दै जिवनको भिक माग्छिन ।
तस्बिर पुर्ण ध्वज चङबाङ साँबा (शेरे) र कान्छी छोरी सुजा

देश बिदेशमा हुनुहुने दाजुभाई तथा दिदीबहिनी आफन्त तथा शुभ-चिन्तक र मनका धनि समक्ष आर्थिक सहयोग गरि बाबाको जीवन बच्चाई दिनु बिरामीको कान्छी छोरी सुजा लिम्बु सहयोगको अपेक्षा गर्नु हुन्छ र मनकारी मानुभाबहरुले सहयोगको लागि निम्न खाता न. र ई-सेवा ID मा सिधै जम्मा गरि जानकारी गराउन सक्नु हुनेछ त्यस पश्चात् रकम दुरुपयोग नहोस् भनेर यहि वेबसाईट मार्फत सहयोगीहरुको नाम ठेगाना र रकम चुस्त तन्दुरुस्त जानकारी गराईनेछ ।
सम्पर्क:-
कान्छी छोरी सुजा लिम्बु – 9824061720
धनजीत साँबा लिम्बु – 9851134936
बैंक globalime bank account no.3707010004005 dhan jit limbu branch chabahil Kathmandu
ई-सेवा ID – 9813434936
Viber/WhatsApp +9779813434936

हङकङलाई कर्म थलो बनाएर बस्नु भएका विशेष गरि मान बहादुर, सन्तोष, चेली सिता,अस्मि लुङहिम साँबा उहाँहरु थात थलो भन्दा टाढा समुन्द्रपार बसे पनि आफ्नो जन्म थलोको माटो र पुर्खाले चर्जेको आर्जेको ऐतिहासिक पुरात्वतिक  सम्पदाहरुको संरक्षणका लागि सधैब अग्रसर हुनुहुन्छ । ऐतिहासिक पुरात्विक ठाउँहरु अधिक्रमण भए उहाहरुको मुटु दुख्नेछ यति मात्र नभई गरिबीका कारण सानो भन्दा सानो दुखमा परेका हाम्रा बंशका दाजुभाईहरुमा पनि निरन्तर मलमपट्टी लगाउने कोसिस गर्दै आउनु भएको छ ।
मानवीय सहयोगी हातहरु कहिले पनि रित्तो हुन्दैन धन्यवाद सम्पुर्ण सहयोगी हातहरु तपाईहरुको सानो सहयोगले उहाँले पुनर्जीवन पाउनेछ ।
क्रमशः मानवीय मनकारी सहयोगी हातहरु बाट प्राप्त नाम थर ठेगाना र रकम क्रमशः-

1, man bdr sanba $400 Rs 6,320/-
2, santosh sanba $200 Rs 3,160/-
3, Sita sanba——–$100 Rs 1,580/-
4, Asmi sanba—–$100 Rs 1,580/-
5, maya lama——$100 Rs 1,580/-
6, sarita rai ———$100 Rs 1,580/-
7, Ranjita ——–$50 Rs 790/-
8, Dilu limbu —– $50 Rs 790/-
9, Bina rai ——-$50 Rs 790/-
10, Dhanu limbu –$50 Rs 790/-
11, soinahanglimbu $50 Rs 790/-
12, susmita nalbo $ 55 Rs 869/-
13, Sita devi ——-$55 Rs 869/-
Hk $1360=Rs 21488/-
नोट: २१,४००/-मात्र प्राप्त

१, शैलेश मादेन साँबा मोरङ रु १,५००/- बैंक मार्फत
२, अम्बिका चङ्बाङ साँबा ललितपुर रु २,५००/- ई-सेवा मार्फत

मिक्वाखोला सहयोग समितिका काठमाण्डौका पदाधिकारी तथा सदस्यहरु बाट पनि सो-ईच्छाले सहयोग जारी:-
१, लोकेश लिबाङ (मिक्वाखोला सहयोग समिती काठमाण्डौ) सदस्य रु २०००/- बैंक मार्फत
२, हरि थलङ (मिक्वाखोला सहयोग समिती काठमाण्डौ) अध्यक्ष रु ५०००/- नगद
३, मान थलङ (मिक्वाखोला सहयोग समिती काठमाण्डौ) उपाध्यक्ष रु २०००/-बैंक मार्फत
४, ग्याम्जो शेर्पा (मिक्वाखोला सहयोग समिती काठमाण्डौ) उपाध्यक्ष रु २०००/- नगद
५, निरज लिबाङ (मिक्वाखोला सहयोग समिती काठमाण्डौ) महासचिव रु २५००/-#
६, मिङ्मा कामी शेर्पा (मिक्वाखोला सहयोग समिती काठमाण्डौ) कोषाध्यक्ष रु २०००/- नगद
७, छिरिङ शेर्पा (मिक्वाखोला सहयोग समिती काठमाण्डौ) सदस्य रु १५००/- नगद
८, अर्जुन थलङ (मिक्वाखोला सहयोग समिती काठमाण्डौ) सदस्य रु १०००/-नगद
९, देवि गिरि (मिक्वाखोला सहयोग समिती काठमाण्डौ) सदस्य रु २०००/-#

नोट:- # रिसिभ गर्न बाकीं

क्रमस सहयोगी नाम update गरिँदै लगिने छ कुनै कसैको नाम छुट्टेमा र रकम तलमाथि भएमा जानकारी दिनु होला……

सम्बन्धित

Name: Dhanjit Limbu

Phone: 9813434936/9851134936

E-mail: [email protected]

Address: Sinamangal-9,Tilganga Kathmandu

Website: https://www.dhanjit.com.np

Facebook Youtube Twitter
Copyright © 2015-2025 Dhanjit Limbu