रेडियो

याक्थुङ -लिम्बू जाति भित्र अनेक थरिको मिङ्स्रा (वंश)हरु छन ति मध्ये साँबा मिङ्स्रा पनि एक हो । साँबा मिङ्स्रा हरुको छाता संगठन “साँबा मिङस्रा सङ्चुम्भो” हो । यस सङ्चुम्भोमा चङवाङ साँबा, लुङहिम साबाँ, फेयङ साँबा, मिक्केङदाङ साँबा, मादेन साँबा, मदेन्छङ साँबा, फेन्छाङवा साँबा, कोइदाङबा साँबा र तङदप्पा साँबा लगायत उपथरहरु आवद्व छन ।

यस सङ्चुम्भोमा आवद्व उपथरगत मध्ये एक ‘चङ्बाङ् साँबा उत्थान समाज नेपाल’ ले समयको माग र आवश्यकता अनुसार चङ्बाङ् साँबा वंशावली दोस्रो संस्करण प्रकाशन संगै google/play store जस्ता surcharge engine मार्फत संसार भर सजलिैसँग चङ्बाङ् साँब सिंगो साँबाहरुको ऐतहिासकि स्थल र छोटकरी परचिय, जन्म देख मृत्यु सम्मको याक्थुङ साम्जकि मुन्धुम, फोटो ग्यालेरी र बभिन्नि आधकिारीक सुचनाहरु आदानप्रदान हुने भएकोछ उक्त एप लम्बिु समुदाय मध्येकै पहलिो वंशावली एप सञ्चालनमा ल्याएको चङबाङ साँबा उत्थान समाज नेपालका केन्द्रीय निवर्तमान अघ्यक्ष बुद्धि प्रसाद चङबाङ साँबाले दावी गरेका छन् ।

उक्त एप अहिलेलाई Android/play store मा उपलब्ध छ ,एपको नाम changbang sanba रहेको र IOS/App store को लागी आगामि दिनहरुमा समयक्रम अनुसार परिमार्जन गर्दे लगिने एप Application Developer विपिन चङबाङ साँबाले जानकारी दिएका छन् ।

https://play.google.com/store/apps/details?id=com.bipin.changbang_sanba

सम्बन्धित

Name: Dhanjit Limbu

Phone: 9813434936/9851134936

E-mail: [email protected]

Address: Sinamangal-9,Tilganga Kathmandu

Website: https://www.dhanjit.com.np

Facebook Youtube Twitter
Copyright © 2015-2025 Dhanjit Limbu